Home / Jokes (page 10)

Jokes

जाम shopping गर्न

केटा एउटा केटी सँग : . केटो : म सँग घुम्न जान्छौँ ? . केटी : कता लान्छौ हौ? . केटो : तिमी जता भन्छौ त्यहीँ जाम ।। . केटी : ओके तेसो भय जाम shopping गर्न . . . . केटो : कसम दिदी मैले त मजाक पो गरेको …

Read More »

तँ ड्राइभर भएर थाहा छैन ?

एउटा बस पल्टिएछ । . प्रहरी = बस कसरी पल्टियो ? . ड्राइभर = थाहा छैन कसरी पल्टियो । . प्रहरी = के रे ? तँ ड्राइभर भएर थाहा छैन भन्छस ? . ड्राइभर = साँच्चैहो मलाई थाहा छैन । आज खलासी नआएर म पछाडि पैसा उठाउन गाको थेँ ।

Read More »

भ्यागुताको भविष्य

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ …. . ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! . भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……?? . ज्योतिष : Biology को Practical Lab मा ….. . भ्यागुता त ठाउँको ठाउँ बेहोश….

Read More »

शेरेको तपस्या

एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ । अचानक भगवान प्रकट भयछन अनि भनेछन । . भगवान : त के चाहान्छस माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . . भगवान: तथास्तु…! . . . . बिचरा शेरे आज एउटा Girl’s school मा बस …

Read More »

शेरेले एउटीलाई धेरै माया गर्थ्यो

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । 1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ । उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर …

Read More »

बुढाबुढि हासेको आवाज

जिक्री : “धुर्मु सोल्टा, तिम्रो घर बाट आजकाल तिमिहरु बुढाबुढि हासेको आवाज निकै आउछ, किन हो अचेल निकै खुशी भएका रहेछौ ।” धुर्मुशे : “…के को खुसी हुनु नि जिक्री ? उसित सधै झगडा पर्छ, उस्ले हाथमा जे आयो त्येस्ले हिर्काउछे..लाग्यो भने उ हास्छे लागेन भने म हास्छु.

Read More »

कतिको drink गर्नु हुन्छ?

एक दिन एउटा केटा केटि हेर्न गएछ अनि कतिको बाउले सोदेछ – तपाई कतिको drink गर्नु हुन्छ? . केटा -धेरै होइन वर्ष मा दुइ पल्ट मात्र ससुरा ज्यु (ससुरा खुसि हुँदै सोदेछ्न ) -कहिले र कहिले? . अनि त्यसपछि ज्वाई ले भनेचन -एक दिन मेरो BIRTHDAY को दिन र अर्को …

Read More »

मेरो लागि के के गर्न सक्छौ ?

केटी : सुन न ..! केटा : भन न .. केटी : मेरो लागि तीमी के के गर्न सक्छौ ? केटा : तीमी भन मात्र प्रिय तीम्रो लागी म संसार नै आगो लागाई दिन्छु l केटी : हुन त अनुहार पनी हनुमान को जस्तो छ …!!!

Read More »

लप पर्दा पर्दै बिछोड

बिदेश मा बस्ने केटा ले नेपाल मा बस्ने केटी संग लप पर्दा पर्दै बिछोड भएछ र उक्त केटी लाई फ़ेसबुक मा म्यासेज गरेछ !! केटा = तिमीलाई कती Help गरे पैसा पठाईदिए मोबाईल मा रिचार्ज कार्ड भरिदिए मैले गरेको एक एक Help तिमीले मलाई फ़र्काईदिन सक्छौ????? केटी = तिमी बार्हौ …

Read More »

श्रीमान श्रीमतीको झगडा

रातभरी श्रीमान श्रीमती झगडा गरेर सुते । भोलीपल्ट विहान श्रीमानले उठ्ने वित्तिकै सुतिरहेकी श्रीमतीलाई तातो दुध लिएर गयो । (श्रीमती आश्चर्य मान्दै) श्रीमती : भनेपछि तिमीले मलाई तातो दुध दिएर रातीको झगडाको लागी माफ माग्दैछौ ? श्रीमान : कसले भन्यो माफ मागेको भनेर आज नाग पश्चमी त्यही भएर नागीन लाई …

Read More »

रोडको बीचमा पुलिस

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछ | रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !! केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !

Read More »

मेरो रक्सी छुटाउन सक्नुहुन्छ?

एकजना जँड्याहाले मन्दिर अगाडि उभिएर हात जोड्दै भनेछ जड्याहाः हे भगवान्! के तपाई मेरो रक्सी छुटाउन सक्नुहुन्छ? रक्सी छोड्ने कुराले भगवान् साँच्चिकै बोलेछन्- भगवान् : अवश्य। : : : : : : : : : : : जड्याहा : (खुशी हुँदै) मेरो 5 बोतल रक्सी पुलिसले समाको छ, त्यो छुटाईदिनुस …

Read More »

प्रभु मलाई एउटा खोर

बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ? बोका : प्रभु मलाई एउटा खोर दिनु । महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ? बोका : प्रभु त्यो त प्रकाश ओझाले भत्काइदियो

Read More »

तपाईं र मेरो कुरा

तोर्पे काइँला (शिक्षिकासँग ) : म्याडम तपाईं राम्री हुनुन्छ । शिक्षिका : ओह! थ्यांक यु ! तोर्पे काइँला : म्याडम म कस्तो छु । शिक्षिका : ओहो तोर्पे तिमी कती क्युट छौ । तोर्पे काइँला : त्यसो भये भरे म मेरो बाबा र आमालाई तपाईंको घर मा पठाइ दिउ त …

Read More »

हाम्रो देशको माटो

धेरै बर्ष पछि राते र मोटे आफ्नो देश नेपाल फर्किए छन्। आफ्नो गाउँमा आइपुगे पछि गाडी बाट ओर्लिएर सबैभन्दा पहिले माटो उठाएर रातेले भन्छ… राते :- देखिस् हाम्रो देशको माटोको बास्ना नै अर्कै हुन्छ।… मोटे : ल राते काँ तैले माटो भनेर दिसा ( गुँ) उठाइरहेको छस अनि अर्कै बास्ना …

Read More »

हुलास भए अरु किन खोज्ने

शेरे र रामे एउटा घरमा चोरी गर्न गएछन् । रामेले सुन, पैसाहरू चोरेछ तर शेरेले १ किलो हुलास गहुँको पिठो ल्याएछ। रामे: ओइ, सुन चाँदी छोडेर तैँले यो पिठो मात्र किन चोरेको? . . . . . . . . . शेरे: (मुसुक्क हाँस्दै) हुलास भए अरु किन खोज्ने ?

Read More »

कस्तो डर लागि राछ

दशै भन्दा पहिलेको कुराहो एक बस काठ्माण्डौबाट काकडभिट्टा जादै थियो । बस यात्रुले खचाखच थियो । बस बेस्सरी कुदेको थियो । यात्रु : ओ गुरुजी ! अलि बिस्तारी हाँक्नुहोस न यार, कस्तो डर लागि राछ । ड्राइभर : डर त तपाईलाई भन्दा मलाई बढी लागि राछ । यात्रु : किन …

Read More »

भोली मेरो जन्मदिन हो

केटी :- डार्लिङ भोली मेरो जन्मदिन हो केटा :- really ….? happy birthday darling in Advance !! केटी :- के gift दिन्छौ मलाइ ? केटा :- Ring दिन्छु केटी :- Ring ? Wow superb love you darling केटा :- २ ring दिन्छु न उठाउनु नि पैसा धेरै छैन

Read More »

मेरो GF pregnant भैछ

एकदिन Kanjoos बाउको छोरा ले भनेछ : “बुबा मेरो GF pregnant भैछ Rs.50,000 देउ अनि मात्र चुप बस्छु भनेकि छ बिचरा बुढो ईज्जत कै लागि भयेपनि पैसा दियो .” 2 महिना पछि अर्को छोरा ले पनि भन्यो : “बुबा मेरि GF pregnant भैछ Rs.75,000 माग्दै छ के गरौ .” ए …

Read More »

यत्रो दिन्छु तँलाई

एकजना धेरै दानी मान्छेको दुर्घटना भयो‚ उसलाई एउटा अत्यन्तै कञ्जुस मान्छेले आफ्नो रगत दिएर बचायो । यसबाट खुशी भएर दानी मान्छेले कञ्जुसलाई एउटा चम्चमाउँदो कार उपहार दियो । त्यो दानी मान्छेलाई फेरि रगतको आवश्यकता परेछ । फेरि पनि सोही कञ्जुस रगत दिन अगाडि सरेछ । यसपालि चाहिं दानी मान्छेले कञ्जुसलाई …

Read More »