Home / Jokes / शेरेले केटीलाई ठक्कर दिएछ

शेरेले केटीलाई ठक्कर दिएछ

शेरेले साइकल चलाउदै थियो ।

एक्कासी बिच बाटोबाट हिडिरहेकी केटीलाई ठक्कर दिएछ ।

केटी: घन्टी हान्न सक्दैनस ।

शेरे: पुरै साइकलले हानी सकेँ, फेरी घन्टी पनि निकालेर हानौँ ।

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =