Home / Jokes / तपाईंको सबै कुरा राम्रो छ Except

तपाईंको सबै कुरा राम्रो छ Except

केटा _ तपाइको कपाल सारै राम्रो छ
केटि – धन्यवाद

केटा – तपाइको घडी सारै राम्रो छ
केटि – धन्यवाद

केटा – तपाइको साडी सारै राम्रो छ
केटि – धन्यवाद

केटा – तपाइको ब्लुज सारै राम्रो छ
केटि – धन्यवाद

केटा – तपाइको मेक अप सारै राम्रो छ
केटि – धन्यवाद

केटा – तपाइको चुरा पनि सारै राम्रो छ
केटि – धन्यवाद

केटा – तर पनि तपाइको अनुहार बादरनी को जस्तो छ
केटि – धन्य ………….. के रे ? ? ? ? ?

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =