क्लासमा हल्ला भईरहेथ्यो प्रिन्सीपलले स्टुडेन्टलाई हकार्दै सोध्यो- कसको पिरियड चलिरहेछ ? लजाउँदै चार जना केटीहरु उभिय।