Home / Jokes / Friends / एउटा केटो पेप्सी छेउमा

एउटा केटो पेप्सी छेउमा

एउटा केटो पेप्सी छेउमा राखेर उदास मुडमा बसेको थियो
.
साथी आएर पेप्सी खाइदियो अनि सोध्यो,
“त किन उदास भएर बसेको यार….”?? .

अनि केटाले भन्यो आजको दिन सारै खराब रहेछ यार
.
बिहान GF संग झगडा भयो
.
.
फेरी बाटोमा bike बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो
.
हाकिम रिसाएर जागिर बाट निकाल्दियो .

Suicide गर्नु परो भनेर पेप्सीमा बिष हालेर खान लागेको त्यो पनि तैले खाइदिस.

Check Also

man with apple

Engineer र Doctor को एउटै केटी सँग लव परेछ

एकपल्ट एउटा Engineer र Doctor को एउटै केटी सँग लव परेछ । यत्तिकै मा एक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =