Home / Jokes / Friends / एउटा केटो पेप्सी छेउमा

एउटा केटो पेप्सी छेउमा

एउटा केटो पेप्सी छेउमा राखेर उदास मुडमा बसेको थियो
.
साथी आएर पेप्सी खाइदियो अनि सोध्यो,
“त किन उदास भएर बसेको यार….”?? .

अनि केटाले भन्यो आजको दिन सारै खराब रहेछ यार
.
बिहान GF संग झगडा भयो
.
.
फेरी बाटोमा bike बिग्रियो तेइ भएर अफिस पुग्न ढिलो भयो
.
हाकिम रिसाएर जागिर बाट निकाल्दियो .

Suicide गर्नु परो भनेर पेप्सीमा बिष हालेर खान लागेको त्यो पनि तैले खाइदिस.

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =