Home / Nepali Jokes / कता छौ बुढी ?

कता छौ बुढी ?

( बुढा अफिस पुगेर बुढिलाई फोन गर्छ )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त !
बुढी मिक्सर चलाउछिन्…. घर घर घर घर्
बुढा : ए ल ठीक छ ।

( अर्को दिन )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त!
बुढी मिक्सर चलाउछिन् । । । । घर घर घर घर्
बुढा : ए ल ठीक छ ।

(तेस्रो दिन )
बुढा छिट्टै पुग्छ तर बुढी घरमा देख्दैन अनि घरमा काम गर्नेलाई सोद्छ…
बुढा : मालिक्नी खै ?
काम गर्ने : आज्काल मालिक्नी अनौठो व्यबहार गर्नुहुन्छ ।
बुढा : किन… के भो र ?
काम गर्ने : खै के भन्नु… मालिक्नी जहिले बाहिरा जानु हुन्छ अनि मिक्सर पनि सँगै लानुहुन्छ ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =