Home / Nepali Jokes / Exam को तयारी

Exam को तयारी

३ कक्षा :-‘ओए मैले त exam को लागी पुरा को पुरा तयारी गरें ।’
.
४-६ कक्षा :-‘ओए त्यो एउटा question चाँही ओभर गाह्रो लागेर त्यही एउटा question चाँही छाडें ।’
.
७-९ कक्षा :-‘मैले त important-important मात्रै पढें ।’
.
१० कक्षा :-‘ह्या ४ वटै पाठ पढ्दा नि पास भइहालिन्छ नि ।’
.
११ कक्षा :-‘ओए भोली के को Exam ?’
.
१२ कक्षा :-‘साले मलाई अघी भन्नु पर्दैनथ्यो आज exam छ भनेर ! झण्डै सुतेको सुत्यै भइछु ।
ला……… डटपेन त बोक्नै बिर्सेछु ले ले एउटा छ भने…

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =