Khoyaa

Menu

Engineer र Doctor को एउटै केटी सँग लव परेछ

एकपल्ट एउटा Engineer र Doctor को एउटै केटी सँग लव परेछ ।

यत्तिकै मा एक दिन Engineer लाई काम ले गर्दा पोखरा जानु पर्ने भएछ एक हप्ताको लागि….
जाने बेला मा Engineer ले केटिलाई ७ वटा स्याउ दिएर गएछ….

किन होला ?

* An Apple a day keeps a Doctor away 😉

Comments

comments

Categories:   Jokes, Love

Tags:  , , ,