Home / Nepali Jokes / I hate Love story

I hate Love story

मुसोले भनेछ, ”ओइ बिराली, तिमी कति गोरी!!”

बिरालीले लजाएर भनिछे,
”छ्या तिमी पनि, म सँग गाँस्ने हो मायाको डोरी???”

त्यसपछि दुवै जना दिनदिनै भेट्न थाले चोरी- चोरी…!! :->

तर एकदिन डेटिङ्ग बस्दा बिरालीले मुसा खाएरभनिछे-“Jaanu Sorry, I hate Love story!”

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =