Home / Jokes / भ्याकुम क्लिनर बेच्न आएको

भ्याकुम क्लिनर बेच्न आएको

डोरबेल बजेपछि हाकु ढोका खोल्न गएछ ।
ढोका खोल्ने बित्तिकै एउटा सेल्सम्यान केही भन्ने मौकै नदिई भित्र पसेछ र झोलामा ल्याएको गोबर भूँइमा खन्याएछ ।

सेल्स्म्यानः हेर्नुस् दाई म भ्याकुम क्लिनर बेच्न आएको । यदि १
मिनेटमा मैले तपाइँको भूइँ सफा गर्न सकिन भने यो जम्मै गोबर चाटी चाटी सफा गरिदिउँला ।

हाकु मुसुक्क हाँस्यो र भन्योः ए ल ल !! बाउचालाई ट्यो गोबर खानका लागि सस, अचार केही चाहिन्छ कि?

सेल्स्म्यान ट्वाँ पर्योः किन र दाई?

हाकुः हाहाहा…म्याम्पाखा बट्टी भर्खर माट्र गयो.

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =