Home / Jokes / थोत्रो चप्पल

थोत्रो चप्पल

हनु दाईले बाटो मा हिड्दै गरेकी केटी लाई जिस्काउँदै भन्छ

हनु दाई : hello बैनी अहिले मैले तिम्रो गाला मा किस गरे भने तिमी के गर्छेउ?

केटी : ननसेन्स चप्पल खोलेर हान्छु नि झटारो ।

अनी हनु दाईले जबरजस्ती किस गरिदिन्छ ।

त्यस्पछी केटी रिस ले चुर हुँदै चप्पल खोलेर झटारो हान्छे ।

केटी : ल जा मुर्दार तैले एही खोजेको हैन ?

हनु दाईले उक्त चप्पल लाई समाउदै केटी लाई धन्यवाद दिदै आफ्नो थोत्रो साइकल मा बसेर भन्छ ।

हनु दाई : टीना फलाम बोत्तल प्लास्टिक थोत्रो चप्पल ………… हा हा हा हा

Check Also

mobile-water

Boy & girl are like Mobile & Water

Boy & girl are like Mobile & Water. Boy – Mobile Girl – Water If …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =