Home / Nepali Jokes / धेरै सुतौँ , धेरै बाचौँ

धेरै सुतौँ , धेरै बाचौँ

डाक्टरहरु भन्छन्: “कसरत गर्नुस् , दौडनुहोस् ।
स्वास्थ्य राम्रो हुन्छ”

तर खरायो उफ्रन्छ, दौडन्छ
तैपनि जम्मा 15 वर्ष बाँच्छ।

कछुवा न त दौडन्छ न त उफ्रन्छ
तैपनि 300 वर्ष बाँच्छ

ल साथी हो कसरत गरेर काम रैनछ ।
त्यसैले धेरै सुतौँ , धेरै बाचौँ

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =