Home / Nepali Jokes / तिम्रो छोरी मलाई देउ

तिम्रो छोरी मलाई देउ

एउता हात्ती आफ्नो बीहेको कुरो गर्न कमिलाको घर मा गएछ

हात्ती : मलाई तिम्रो छोरी अति मनपरी,तिम्रो छोरी मलाई देउ,हुन्छ?

कमिला : म पहिले छोरीलाई सोद्चु, अनी भनौला!!

एती भनेर हात्ती आफ्नो घर गएछ………

कमिला : तलाई केटो मनपर्यो त??

छोरी कमिला : अरु त सब ठिक छ , तर केटो को दात भने बाह़ीर आको रहिछ, म त बीहे गर्दिन एस्त संग

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =