Home / Nepali Jokes / धुर्मुस सोल्टा को b’day party

धुर्मुस सोल्टा को b’day party

धुर्मुस ले आफ्नो साथीहरुलाई पार्टी दिने प्रोग्राम बनायो …

अनि आफ्नै घर बाट राति बाख्रा चोरी गर्यो र खुब मोज संग राति पार्टी पनि गर्यो ….

बिहान जब धुर्मुस घर पुग्छ त बाख्रा घरमा नै देखेछ ….अनि सुन्तली संग सोद्यो
धुर्मुस : यो बाख्रा कहाँ बाट आयो ?
:
:
:
सुन्तली: बाख्रा को कुरा छोड , यति भन कि राति चोर जस्तै गरेर कुकुर लाई कहाँ लागेको थियौ ???

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =