Home / Nepali Jokes / श्रीमती माईत गएको बेलामा

श्रीमती माईत गएको बेलामा

एक दिन एक जना मान्छेले आफ्नी श्रीमती माईत गएको बेलामा
केटि लिएर घरमा आएछ |

घरमा आउँदा त उसकी छोरि लाई देखेछ अनि छोरि संग डराउदै भनेछ
.
मान्छे : छोरि ममी संग नभन्नु ल बाबाले केटि ल्याएको भनेर म तिमीलाई २० रुपैया दिन्छु |
.
छोरि : मत भनिदिन्छु ममीलाई…… अस्ति ममीले एउटा केटा लिएर आउँदा ५० रुपैया दिन्छु भन्दा त मानिन मलाई १०० रुपैया चाहिन्छ

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =