Home / Nepali Jokes / महा “TENSION” “TENSION”

महा “TENSION” “TENSION”

एउटा सुन्दर केटीले बाटोमा तपाईंसँग लिफ्ट मगिन र तपाईंले लिफ्ट दिनु भयो बाटोमा तिनी बिरामी भईन । “TENSION”

डाक्टर : ल बधाई छ, तपाईं बुवा बन्नु भयो।
अर्को “TENSION”

तपाईं : म यो बच्चाको बुवा होइन ।

केटीले भनिन : यो नै बच्चाको बुवा हो ।
झन “TENSION”

खैलाबैला भयो, पुलिस आयो,
अनी तपाईंको डा. चेकअप भयो रिपोर्ट आयो, तपाईं त कहिल्यै बुवा बन्न सक्नु हुन्न रहेछ ।
झनै “TENSION”

तपाईं “THANK गड” भन्दै निस्किनु भयो

फेरी सोच्नु भयो अरे घरमा भएको २ वटा चाँही कस्को हो त ?
महा “TENSION” “TENSION”

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =