Home / Nepali Jokes / यस्तो हाल भयो नि

यस्तो हाल भयो नि

डाक्टर : तपाई को दाँत कसरी झर्यो ?

माग्ने बुढो : सर हिजो बेलुका मेरी श्रीमती Muiya ले कडा रोटी पकाएकी थिइन !

डक्टर : अनि खान्न भनेको भए भैहाल्थ्यो नि त !
.
.
.
माग्ने बुढो : त्यही भनेर त यस्तो हाल भयो नि

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =