Home / Nepali Jokes / यत्रो दिन्छु तँलाई

यत्रो दिन्छु तँलाई

एकजना धेरै दानी मान्छेको दुर्घटना भयो‚ उसलाई एउटा अत्यन्तै कञ्जुस मान्छेले आफ्नो रगत दिएर बचायो । यसबाट खुशी भएर दानी मान्छेले कञ्जुसलाई एउटा चम्चमाउँदो कार उपहार दियो ।

त्यो दानी मान्छेलाई फेरि रगतको आवश्यकता परेछ ।
फेरि पनि सोही कञ्जुस रगत दिन अगाडि सरेछ ।
यसपालि चाहिं दानी मान्छेले कञ्जुसलाई एक रुपियाँको चकलेट उपहार दिएछ ।

कञ्जुस आक्रोशित भएर दानीलाई धम्क्याएछ‚ “कार किन नदिएको ? ”

दानी मान्छेः “यत्रो दिन्छु तँलाई कार ! जति दान गरें गरें‚ अब त मेरो शरीरमा पनि कञ्जुसकै रगत बगेको छ

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =