एकदिन Kanjoos बाउको छोरा ले भनेछ :
“बुबा मेरो GF pregnant भैछ Rs.50,000 देउ अनि मात्र चुप बस्छु भनेकि छ
बिचरा बुढो ईज्जत कै लागि भयेपनि पैसा दियो .”
2 महिना पछि अर्को छोरा ले पनि भन्यो : “बुबा मेरि GF pregnant भैछ Rs.75,000 माग्दै छ के गरौ .”
ए होर ला लैजा
6 महिना पछि फेरि कन्जुस बुढाको छोरिले
“Daddy, I am pregnant.!”
बिचरा बुढो खुसि हुदै छोरिलाई अङ्गालो हालेर भनेछ
.
.
.
.
.
.
” स्याब्बास छोरि, अब पैसा लिने पालो हाम्रो !!