Home / Nepali Jokes / प्रभु मलाई एउटा खोर

प्रभु मलाई एउटा खोर

बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन

महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ?

बोका : प्रभु मलाई एउटा खोर दिनु ।

महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ?

बोका : प्रभु त्यो त प्रकाश ओझाले भत्काइदियो

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =