बिदेश मा बस्ने केटा ले नेपाल मा बस्ने केटी संग लप पर्दा पर्दै बिछोड भएछ र उक्त केटी लाई फ़ेसबुक मा म्यासेज गरेछ !!
केटा = तिमीलाई कती Help गरे पैसा पठाईदिए मोबाईल मा रिचार्ज
कार्ड भरिदिए मैले गरेको एक एक Help तिमीले मलाई फ़र्काईदिन
सक्छौ?????
केटी = तिमी बार्हौ घंटा पचासौ तला सम्म इटा र सिमेण्ट गर्दा थकित भएर
कोठामा आउँदा सारा थकान मेरो एउटा म्यासेज ले भुल्ने गर्थ्यौ आधारात
मा तिमी एक्लो महसुस भएर फ़ोन गर्दा पनी मेरो मीठो निद बिर्सेर
हाँसेर बोल्ने गर्थे तिम्रो साहु ले गाली गर्दा मेरो सावंतना ले सबै भुल्ने
गर्थ्यौ तिमी लाई एकदिन पनी एक्लो र परदेशी भएको अनुभब
गर्न दिईन तिमीलाई माया को सागर मा डुबाए तिम्रा बानी ब्यबहार
सुधार गरे अझै कती छन कती के तिमी ले यि सबै फ़िर्ता गर्न सक्छौ ????
केटा = बेहोस. . . . . .