Home / Jokes / Nepali Jokes / धेरै दिमाग नखाऊ

धेरै दिमाग नखाऊ

केटो :- मसँग मेरो साथीको जस्तो कार त छैन
तर तिमीलाई आफ्नो आँखामा राखेर घुमाउनेछु,

मसँग उसको जस्तो ठुलो बङ्गला त छैन
तर तिमीलाई आफ्नो मनमा राख्नेछु,

मसँग उसको जति पैसा त छैन तर म मेहनत मजदूरी गरेर तिमीलाई खुवाउनेछु,
अरु तिमीलाई के चाहियो ?
.
.
.
.
.
.
केटी: धेरै दिमाग नखाऊ न !
तिम्रो साथीको नम्बर देऊ त !

Check Also

Best Nepali Jokes : नेपाली जोक्स सङ्ग्रह 2

केटीहरु बिहे भर जाँदा किन रुन्छन ? केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =