शेरेलाई साह्रै भोक लागेछ
अनी पसलमा गएछ ।
.
शेरे :- साउजी चाउचाउ छ ???
.
पसले :- छैन त भाई ।
.
शेरे :- बिस्कुट छ ???
.
पसले :- छैन ।
.
शेरे :- कुरकुरे छ ???
.
पसले :- छैन ।
.
शेरे :- चिजबल छ ???
.
पसले :- छैन ।
.
शेरे :- अनी के छ त साउजी ????
.
पसले :- ठिकै छ भाई,अहिले सम्म सञ्चै छु,बाचेकै छु बरु तिम्रो सुनाउ !!!!l
Tags चाउचाउ पसल बिस्कुट भोक साउजी
Check Also
Nepali Feature Film “Chhakka Panjaa”
Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्
HaaaHaaaaaaaa