Home / Nepali Jokes / एक कप मिठो चिया

एक कप मिठो चिया

शेरेको हजुरबा चिया पसलमा जान्छ…
.,
.,
शेरेको हजुरबा : ओ भाइ एक कप मिठो चिया ल्याउ त
..
.
(गिलासमा औंला डुबाउदै चिया ल्याउंछ)
.,
हजुरबा : ओए गधा तलाई अलिकति लाज लाग्दैन हं, यस्तो गिलासमा हात डुबाउदै चिया ल्याउन ??
..
..
केटो: हजुरबा मेरो औला डाक्टरले तातो मै राखी राख्न भनेको छ के !
..
..
बुढो: तेसो भए तेरो चा*मा राखे हुन्थ्यो नि !
..
..
केटो : अघि सम्म त त्यसै गरेको हजुर अहिले चिया ल्याउन पो झिकें र !!
.
बुढो त ठाँउको ठाउँ वियोस् .

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =