Home / Nepali Jokes / कति माया गर्छौ मलाई??

कति माया गर्छौ मलाई??

पत्नी- यदि म मरे भने तिमी के गर्छौ ?
.
.
पति- सायद म पनि मर्छु होला ।

पत्नी- किन ?यति माया गर्छौ मलाई??

पति- माया साया केही होइन धेरै खुसी
भयर पनि मानिसको ज्यान जान सक्छ ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =