धुर्मुसे को बिबाह भयेको 3 महिना पछि बच्चा भयो…
धुर्मुसे : यो 3 महिना म नै कसरि बच्चा भयो?
सुन्तली : धुर्मु तिम्रो बिबाह भयेको कति भयो?
धुर्मुसे : 3 महिना
सुन्तली : अनि मेरो बिबाह भयेको?
धुर्मुशे : 3 महिना
सुन्तली : अनि बच्चा कति महिना मा भयो?
धुर्मुशे : 3 महिना पछि
सुन्तली : जम्मा कति महिना भयो?
धुर्मुशे : म त मर्छु कि क हो !! 9 महिना त भै सकेछ मैले तेसै मेरो सुंतु लाई शंका गरेको।