Home / Nepali Jokes / राखी किन नलगाको ?

राखी किन नलगाको ?

केटी : मैले हिजो तिमीलाई राखी लगाइदिन लाग्दा किन नलगाको ?

केटा : के कसैले केइ लगाइ दिन्छु भन्दै मा लगाइ हाल्नु पर्छ त । । । भोली मैले मंगल्सुत्र तिम्लाई लगाइदिन खोजे भने लगाइ हाल्छौ त ?

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =