Home / Nepali Jokes / रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज

रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज

मम् : रोटी पाक्यो, जा गएर बाउलाई बोलाएर आइज रोटी खान लाई । । । ।

फुच्चे : ओए बाउ, रोती घित्न आइज ले!

मम् ले एक झ्याम लाएर
“ठुक्क गधा! बाउ लाई इज्जत का साथ बोलौन सक्दैनस ?”

फुच्चे रुदै,
“ओए बाउ, इज्जत का साथ रोती घित्न आइज ले!”

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =