Home / Nepali Jokes / कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ?

छोरी :- म “BBA” गर्छु बुवा ।

बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

छोरी :- “Boyfriend को Bike मा Aish”

बाउ ठाउँको ठाउँमा बेहोस ।

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =