Khoyaa

Menu

3 Idiots फिल्म हेरेर के शिक्षा पायौ ?

मिस : ‘3 Idiots’ फिल्म हेरेर तिमीहरूले के शिक्षा पायौ ?

सुमित : मिस यहि कि ईन्जिनियरिङ पढेर नि MBBS को केटी पट्टाउन सकिन्छ !

मिस : Shut Up ! Get out !

बिवेक : मिस म भनौं ?

मिस : अँ भन !

बिवेक : मिस कलेजको पहिलो दिन कट्टु अवश्य लगाउनुपर्छ !

मिस : Class बाट बहिरा निस्की !!!

सुशिल : मिस मिस ! म भन्छु है ?

मिस : तिमी अलि राम्रो जस्तो छौ, तिमीले सही भन्छौ होला, ल भन !

सुशिल: मिस, डाक्टर बाहेक ईन्जिनियर ले पनि Delivery गराउन सक्छ !

मिस : फटाहा केटा, निस्किहाल क्लासबाट !

लिजा : मिस म भनौं ?

मिस : ओके, भन !

लिजा : फ्रेन्च किस खाँदा नाक बीचमा आउँदैन!!!

मिस ठाउँ को ठाउँ सेन्टिफ्लाट

Comments

comments

Categories:   Nepali Jokes