Home / Nepali Jokes / 3 Idiots फिल्म हेरेर के शिक्षा पायौ ?

3 Idiots फिल्म हेरेर के शिक्षा पायौ ?

मिस : ‘3 Idiots’ फिल्म हेरेर तिमीहरूले के शिक्षा पायौ ?

सुमित : मिस यहि कि ईन्जिनियरिङ पढेर नि MBBS को केटी पट्टाउन सकिन्छ !

मिस : Shut Up ! Get out !

बिवेक : मिस म भनौं ?

मिस : अँ भन !

बिवेक : मिस कलेजको पहिलो दिन कट्टु अवश्य लगाउनुपर्छ !

मिस : Class बाट बहिरा निस्की !!!

सुशिल : मिस मिस ! म भन्छु है ?

मिस : तिमी अलि राम्रो जस्तो छौ, तिमीले सही भन्छौ होला, ल भन !

सुशिल: मिस, डाक्टर बाहेक ईन्जिनियर ले पनि Delivery गराउन सक्छ !

मिस : फटाहा केटा, निस्किहाल क्लासबाट !

लिजा : मिस म भनौं ?

मिस : ओके, भन !

लिजा : फ्रेन्च किस खाँदा नाक बीचमा आउँदैन!!!

मिस ठाउँ को ठाउँ सेन्टिफ्लाट

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =