Home / Nepali Jokes / २ /३ वटा राम्री ल्याऊ कि भनेर सोच्दै पो छु

२ /३ वटा राम्री ल्याऊ कि भनेर सोच्दै पो छु

( शेरे आफ्नी बुढी सँग बसिराखेको थियो )

बुढी : तिम्लाइ म कस्तो लाग्छ?

शेरे : साह्रै राम्री

बुढी : कत्तिको राम्री? अलिक खुलेर भन न

शेरे : येती राम्रि कि तिमी जस्तो अझै अरु २ /३ वटा ल्याऊ कि भनेर सोच्दै पो छु…

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =