Home / Others / Funny / आमाले सोध्लिन् नि खै छोरो भन्लिन्

आमाले सोध्लिन् नि खै छोरो भन्लिन्

आमाले सोध्लिन् नि खै छोरो भन्लिन्.,
fb मा busy छ भन्दिए

बाबाले सोध्लान् नि खै छोरो भन्लान्.,
chat मा busy छ भन्दिए

प्रियाले सोध्लीन खोइ प्रिय भन्लिन.,
online मा आइहाल भन्दिए

दाजैले सोध्लान खोई भाइ भन्लान्.,
cyber मा छ भन्दिए

भाइले सोध्लान नि खोइ दाजै भन्लान.,
dating गाछ भन्दिए

भाउजूले सोध्लिन् नि खै देबर भन्लिन.,
तिम्रै बहिनि भेट्न गाछ भन्दिए

साथिले सोध्लान् नि खै जिग्री भन्लान.,
भट्टि गाछ भन्दिए…….

Check Also

Expecting or Sexpecting ?

Sexy woman giving some money and some priceless things to beggars. Lucky Beggars !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =