राजा जनकले खेत जोतेर सिता भेट्टाए अरे !
मेरो कुरो, राजा जनक हुन् कि हली.??
राजाले कहिले खेत जोत्छ.??
खेतमा कहिले मान्छे भेटिन्छ.??
..
हाम्ले खेत जोतेर भात खान पाको छैन,
मान्छे जन्माउन के गर्नुपर्छ हाम्लाई थाहा छैन.??
..
खेतमै तेस्तो च्वाँक केटी भेट्टाए ऐश्वर्य राय किन चाहिन्थ्यो ।।
गरा गरामा विश्व सुन्दरी पाइन्थ्यो ।
..
बिहानै अमिताभ बच्चन हलो लिएर निस्किन्थ्यो ,
बेलुका बुहारी लिएर फर्किन्थ्यो ।।।