Home / Others / Others / Jaalma : Paari tyo dada maa hera gham lagyo ghamailo
jaalaima

Jaalma : Paari tyo dada maa hera gham lagyo ghamailo

This is just awesome Nepali song with awesome lyrics.

पारी त्यो डाँडामा हेर,
घाम लाग्यो घमाइलो…
तिमी र म घुम्न जाँउ न !

अनी घाम ले मलाई सताउला,
काली मलाई बनाउला,
तिमी पिरती को छाता ओढाउ न!

खोला जस्तै बगौँ हामी ,
पिरतिको तालमा,
माछी मारौं जालई मा,
हुन्छ कि नाँई भनन !!

अनी जालमा एक्लई पार्छौ कि,
अजकल्टो मै छोड्छौ कि,
सिन्दुर लाउछौ कि नै भन न !

ओ बैगुनि.. भै माया न मरे नि कैले हो !
ओ निस्ठुरी .. भै भुली न जानु नि कैले हो !
ओ बैगुनि.. भै माया न मरे नि कैले हो !
ओ निस्ठुरी .. भै भुली न जानु नि कैले हो !

म पनि के मा कम छु नि,
पाखुरी मा दम छ नि,
सम्पत्ती कमाइन्छ नि,
सुन चाँदी ले तिमीलाई भरौला !

सुन चाँदी चाइँदैन
सम्पत्तिलाई आईँदैन
माया गर्छौ कि नाई भन न !

पारी त्यो डाँडामा हेर,
घाम लाग्यो घमाइलो…
तिमी र म घुम्न जाँउ न !

अनी घाम ले मलाई सताउला,
काली मलाई बनाउला,
तिमी पिरती को छाता ओढाउ न!

तिमी पिरती को छाता ओढाउ न!
तिमी र म घुम्न जाँउ न !
तिमी पिरती को छाता ओढाउ न!
तिमी र म घुम्न जाँउ न !
तिमी पिरती को छाता ओढाउ न!

Check Also

Did you know

Did you know these facts?

DID YOU KNOW ?? 1. Bad handwriting? Keep this in mind: more intelligent people tend …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =