Home / Tag Archives: धुर्मुस

Tag Archives: धुर्मुस

यस्ता नाटक चै हजुरको ममिको अगाडी गर्नु

wife taking on husband

धुर्मुस : ममी आज खाना सँग क बनाउनु भको छ ? ममी : फर्सी को सब्जी छ बाबु ! धुर्मुस : ह्या.. तपाईं पनि जैले तेही बनाउनु हुन्छ!!! ममी : यस्ता नाटक चै तेरो बुढी को आगाडी गर्नु, उस्ले जे बनाए पनि चुप-चाप खालास !!!! (रिसाउदै) धुर्मुस : खै दिनु …

Read More »

अफ्रीकामा एउटा कालो बच्चा

राजेश दाई : अफ्रीका मा एउटा कालो बच्चा जनमेछ | अब भन त्यसको दात कुन रंगको थियो होला | . . . . धुर्मुस : अरे त्यो दात त सबै को सेतो नै हुन्छ नि |. . . . . राजेश दाई :(धुर्मुसको टाउको मा प्याट्ट हानेर ) मुर्ख को …

Read More »

धुर्मुस सोल्टा को b’day party

धुर्मुस ले आफ्नो साथीहरुलाई पार्टी दिने प्रोग्राम बनायो … अनि आफ्नै घर बाट राति बाख्रा चोरी गर्यो र खुब मोज संग राति पार्टी पनि गर्यो …. बिहान जब धुर्मुस घर पुग्छ त बाख्रा घरमा नै देखेछ ….अनि सुन्तली संग सोद्यो धुर्मुस : यो बाख्रा कहाँ बाट आयो ? : : …

Read More »

धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो………. केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….) धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ. किसान ;- म हजुरको गीत सुनेर रोएको होइन …. धुर्मुस :- अनी किन …

Read More »