Home / Tag Archives: केटा

Tag Archives: केटा

केटीहरु बिहे भर जाँदा किन रुन्छन ????

Girl crying in marriage

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ? केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?

Read More »

राखी किन नलगाको ?

केटी : मैले हिजो तिमीलाई राखी लगाइदिन लाग्दा किन नलगाको ? केटा : के कसैले केइ लगाइ दिन्छु भन्दै मा लगाइ हाल्नु पर्छ त । । । भोली मैले मंगल्सुत्र तिम्लाई लगाइदिन खोजे भने लगाइ हाल्छौ त ?

Read More »

मेरो लागि के के गर्न सक्छौ ?

केटी : सुन न ..! केटा : भन न .. केटी : मेरो लागि तीमी के के गर्न सक्छौ ? केटा : तीमी भन मात्र प्रिय तीम्रो लागी म संसार नै आगो लागाई दिन्छु l केटी : हुन त अनुहार पनी हनुमान को जस्तो छ …!!!

Read More »

एदि बम पड्क्यो भने ?

दुइजना केटाहरु बाटामा जादै थिए , बाटामा तिनिहरुले ३ ओटा बम देखे । तिनीहरुले ति बम लाई पुलिशको जिम्मा लगाउने बिचार गरेर बोकेर हिडे , पहिलो : एदि कुनै बम बाटोमा पड्क्यो भने ??? दोश्रो : Tension नलेउ , पुलिश लाई भनी दिउला कि हामीले २ ओटा मात्र भेट्टाएका थियौ

Read More »