Home / Tag Archives: फेसबुक

Tag Archives: फेसबुक

फेसबुक चलाएर के फाइदा ?

( बाबु छोरलाई सम्झाउँदै ) बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन । छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

Read More »

जिवजन्तुको फेसबुक Account

अरु जिवजन्तुको पनि फेसबुक Account भए Status यस्तो हुने थियो होला ……… मच्छर : गलत मान्छेलाइ टोक्ने भएर आज HIV पीडितहुन पुगियो… . बिरालो : आज मुसाहरु कता मरेछन यार उफ्फ्फ . कुखुरा : साथी हो, मेरो Status आउन छोड्यो भने म KFC मा पाक्दै छु भनेर सम्झिनु है… .

Read More »

म त जिल्ल परे यार.

आज बिहान नै मलाई एउटा केटीले फेसबुक आइडी बनाइदेउ न रे !! : : अनी मैले भने : ल म बनाइ त दिन्छु !! तर तिमीलाई चलाउन त आउछ!! : : : त्यो केटी : ठिकै छ नि तपाईं नै चलाउनु नि म पछाडी बस्छु रे : म त जिल्ल

Read More »