Home / Tag Archives: मन्दिर

Tag Archives: मन्दिर

भगवान कै नियत खराब

बुटवलमा एउटा धेरै पुरानो मन्दिर रहेछ त्यहाँ जो सुकै मान्छे पनि नराम्रो नियत लिएर जान्छ, तुरुन्तै भस्म हुदो रहेछ ! । एक दिन सुसिल कोइराला गएछन् ठाँउ को ठाँउ जलेर खरानी भएछन् ! प्रचण्ड गएछन् त्यो पनि खरानी भएछन् बाबुराम गएछन् त्यो नि ध्वोस्त भएछन् एक दिन यो सब कुरा

Read More »

शेरेले एउटीलाई धेरै माया गर्थ्यो

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । 1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ । उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर

Read More »

मेरो रक्सी छुटाउन सक्नुहुन्छ?

एकजना जँड्याहाले मन्दिर अगाडि उभिएर हात जोड्दै भनेछ जड्याहाः हे भगवान्! के तपाई मेरो रक्सी छुटाउन सक्नुहुन्छ? रक्सी छोड्ने कुराले भगवान् साँच्चिकै बोलेछन्- भगवान् : अवश्य। : : : : : : : : : : : जड्याहा : (खुशी हुँदै) मेरो 5 बोतल रक्सी पुलिसले समाको छ, त्यो छुटाईदिनुस

Read More »