Home / Tag Archives: मन

Tag Archives: मन

जसलाई उनले गुमाइन उसले त धेरै माया गर्थ्यो उनलाई

friends

एउटा केटाले एउटी केटीलाई असाध्यै माया गर्दो रहेछ एकदिन उसले त्यो केटीलाई आफ्ना मनका सबै कुराहरु भनेछ तर त्यो केटिले सिधै भनिछ म तिमीलाइ माया गर्दिन ! त्यो केटा ले Thank You भनेर आफ्ना साथिहरु सँग खाजा खान होटल तिर लागेछ…. जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ “के तिमीलाइ

Read More »

धेरै दिमाग नखाऊ

केटो :- मसँग मेरो साथीको जस्तो कार त छैन तर तिमीलाई आफ्नो आँखामा राखेर घुमाउनेछु, मसँग उसको जस्तो ठुलो बङ्गला त छैन तर तिमीलाई आफ्नो मनमा राख्नेछु, मसँग उसको जति पैसा त छैन तर म मेहनत मजदूरी गरेर तिमीलाई खुवाउनेछु, अरु तिमीलाई के चाहियो ? . . . . .

Read More »