Home / Tag Archives: मान्छे

Tag Archives: मान्छे

फेसबुक चलाएर के फाइदा ?

( बाबु छोरलाई सम्झाउँदै ) बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन । छोरा : किन पिर गर्छौ बा! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।

Read More »

मेरो पतिलाइ यहा भित्र बोलाउनुस न

आइमाइ : (operation कोठामा) डाक्टर साब, मेरो पतिलाइ यहा भित्र बोलाउनुस न प्लिज़ डाक्टर : नडराउनुस म एकदम सरिफ़ मान्छे हो आइमाइ : तपाइले कुरा बुझ्नुभएन…त्यहाँ बाहिर तपाइको नर्स एक्लै छ क्या

Read More »

मेरो स्वास्नीको फोटो

एउटा मानिस रेष्टुरामा बसेर पिउदै थियो। उ जति पिउदै जान्थ्यो उति नै पर्सबाट आफ्नो स्वास्नीको फोटो निकाल्दै हेर्थ्यो। एक पेग स्वाट्ट पार्थ्यो अनि फेरी पर्सबाट आफ्नो स्वास्नीको फोटो निकालेर हेर्थ्यो। त्यो अघी देखी हेरिरहेको मान्छेले अचम्ममा पर्दै सोध्यो:- किन तिमी एक पेग लिन्छौ, अनि फोटो हेर्छौ, अनि फेरी पिउन सुरु

Read More »

श्रीमती माईत गएको बेलामा

एक दिन एक जना मान्छेले आफ्नी श्रीमती माईत गएको बेलामा केटि लिएर घरमा आएछ | घरमा आउँदा त उसकी छोरि लाई देखेछ अनि छोरि संग डराउदै भनेछ . मान्छे : छोरि ममी संग नभन्नु ल बाबाले केटि ल्याएको भनेर म तिमीलाई २० रुपैया दिन्छु | . छोरि : मत भनिदिन्छु

Read More »