Home / Tag Archives: शिक्षक

Tag Archives: शिक्षक

सानो कन्डम

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ । . विध्यार्थी : त्यो त हुन नै सक्दैन । . शिक्षक : किन ? . विध्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन नि सर !!!

Read More »

के तिमि आफु लाई मुर्ख ठान्छौ?

पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्। शिक्षक : तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ । सबै बसिसहे तर राम उठे यो देखेर शिक्षकले रामलाई सोध्यो शिक्षक : के तिमि आफु लाई मुर्ख ठान्छौ? राम : होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।

Read More »

बिजुली थिएन

शिक्षक: गृहकार्य किन नगरेको ? धुर्मुसे : बिजुली थिएन । शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ? धुर्मुसे: सलाई थिएन । शिक्षक: किन ? धुर्मुसे: पुजा कोठामा राखेको थिएँ । शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि ! धुर्मुसे: नुहाएको थिईन । शिक्षक: किन ननुहाएको त ? धुर्मुसे: पानी थिएन । शिक्षक: अरे यार !

Read More »