Home / Tag Archives: सेवा

Tag Archives: सेवा

Nepal Telecom ko New Service

नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा: सम्बन्धको लागि १ थिच्नुस्, इङेजमेन्ट लागि २ थिच्नुस्, विवाह नै गर्नेहो भने ३ थिच्नुस् . मुन्द्रे प्रश्न सोध्दै : दोस्रो विवाहको लागि के थिच्ने? . . . . . . . . . . . नेपाल टेलिकम : यससेवाको लागि पहिलो पत्नीको घाटि थिच्नुहोस।

Read More »

यो पिज्जा हट हो ?

शेरेः यो पिज्जा हट हो ? मेनेजरः हजुर हो । म तपाईलाई के सेवा गर्न सक्छु ? शेरेः मैले भनेको सेवा गर्न सक्नुहुन्छ ? मेनेजरः सक्छु । तपाईहरु कै सेवाको लागि खोलेको हो । बरु भन्नुस् कहाँ कति पिज्जा लिएर आउँ त ? शेरेः त्यसो होइन हजुर । मैले घरमै

Read More »