Home / Tag Archives: स्कुल

Tag Archives: स्कुल

छातीमा हात राख्न बिर्सिदाँ मिस झण्डै चेट

सेरेले घरमा पढ्दा पढ्दै पेन्सिल भुइँमा खसालेछ अनि छातीमा हात राखेर पेन्सिल उठाएछ । यो देखेर सेरेको आमा अचम्म मान्दै : बाबु तैँले किन छातीमा हात राखेर पेन्सिल उठाको ? सेरे : स्कुलमा सधैँ चक खस्यो भने मिसले छातीमा हात राखेर टिप्नु हुन्छ, त्यसैले। सेरेको आमा : मिसले गर्नुभो होला

Read More »

शेरे र म्याडम class maa

म्याडम : मैले अहिले भर्खर पढ्आएको कुरा कस्ले बुझेन ? शेरे : म्याडम मैले बुझिन् म्याडम : भनेको बेला मज्जाले सुन्नु पर्छ नि । शेरे (रिसाउदै): मामपाखा, तेरो बाउको खप्पर !!! म्याडम : के रे ? शेरे : भनेको बेला मज्जाले सुन्नु पर्छ नि, मज्जाले !!! xd xd xd

Read More »

Real Story

एउटा सत्य घटना : 2070 बैशाख 10 गते, रामेछाप जिल्ला लामिडाँडा गाविस वडा नं 5 निबासी रामप्रसाद चौलागाँईकी 5 बर्षिया छोरी कल्पना चौलागाँईलाई निजकै बाउ र काका मिलेर, उनको ईच्छा बिपरित जबरजस्ति … . . . . स्कुल पठाइदिएछन ।

Read More »