Home / Tag Archives: classroom

Tag Archives: classroom

मलाई कस्तो कस्तो लाग्छ

शेरे एक न एक बाहना गरेर कहिल्यै homework गर्दैनथ्यो । शारिरिक रुपमा सजाय दिदा दिदै पढाउने मिस पनि वाक्क भैसकेकी थिईन । आज पनि उसले homework गरेको थिएन । मिसले भनिन – किन homework नगरेको शेरे? शेरे – (बाहाना बनाउदै) मिस आज मेरो कलममा मसी सकिएको थियो त्यही भएर नगरेको …

Read More »