Home / Tag Archives: nepali (page 2)

Tag Archives: nepali

कस्तो बाजी

होटेलमा कहिल्यै नदेखिएको एउटा मान्छे छिर्यो। अनी उसले त्यँहाको म्यानेजरलाई भन्यो,” मसँग बाजी लडाउनुहुन्छ?” म्यानेजर: कस्तो बाजी? मान्छे: म दाँतले आँखा छुन सक्छु। १०० रुपैयाँ बाजी थाप्ने? म्यानेजरले पत्याएन र बाजी थाप्यो। त्यो मान्छे निकै चलाख रहेछ। उसले नक्कली दाँत निकालेर आँखा छोएर देखाइदियो। एकछिन पछी त्यही मान्छे फेरी आयो

Read More »

सबैले भोलि ओटा अण्डा

एकजना कुखुराफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ: कुखुराफार्मको मालिक:- “सबैले भोलि देखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिन्छु।” भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ – “किन एउटा मात्र ?” जवाफमा कुखुरोले भनेछ :- “यो पनि तपाईको डरले

Read More »

बारी सबै खनिदे

जेल म परेको आफ्नो एक्लो छोरा धुर्मुस लाई गाउ बाट दारी बुडो ले चिट्ठी लेखेछ बाबु छोरा यहाँ गाउको बारी म! मक्कै छरने बेला नि भयो ,काम गर्ने कोइ छैनन घर मा ,एस्तो सरो बारी म बुडो ले कसरी खनम, त यहाँ भको भये खनि दिन्थिस, के गर्ने होला अब

Read More »

दिमाग तेज हुन्छ

सेरे अंगुर बेच्दैथ्यो। त्यही बिर्खे आईपुगेछ। बिर्खे- यो खांदा के हुन्छ? सेरे- दिमाग तेज हुन्छ? बिर्खे – भएन भने नी? सेरे- एक किलो चामल मा कति दाना हुन्छ? बिर्खे- थाहा छैन। सेरेले एउटा अंगुर बिर्खेलाई खुवायो अनि खाईसके पछि सेरे- एक दर्जन केरा मा कति ओटा केरा हुन्छ? बिर्खे- 12ओटा।

Read More »

कपाल काट्न सैलुन

कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग ” ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ?? हजाम : डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त

Read More »

दुई जडियाको गफ

दुई जडिया गफ गर्दै आएछन । पहिलो जडिया : हामी पनि आप जस्तै झुन्डिएर बसौ न साथी । दोस्रो जडिया : हुन्छ । (दुबै जना नजिकैको रुखमा झुन्डिछन । एक छिन पछी दुवै जना खसेछन्) पहिलो जडिया : किन झरेको साथी । दोस्रो जडिया : थाकेर झरेको यार । अनि

Read More »

भाउजुको हालखबर

२ जना साथी हरु गफ गर्दै थिए । पहिलो साथी (केटीलाई देखाउदै)- हेर त क्या sexy माल जादै छ दोश्रो साथी- अ साँच्चि माल भन्दा याद आयो ,भाउजुको हालखबर के छ नि!

Read More »

मन छुने प्रेम कथा

-एउटा दुखद/मन छुने प्रेम कथा- एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन ! आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ! कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाज ले शिर

Read More »

सुनार भेटिएन

एउटा राजा थियो । उसलाई एउटा केटी मनपरेको थियो। केटी बाउ सुनार थियो। राजाले त्यो सुनारलाईदरबारमाबोलाएछ तर चार दिन बित्दा नि सुनारआएन। चारदिन पछि पनि सुनारदरबारमा नआएपछि राजाले सुनारलाई गिरफ्तार गर्नसिपाही पठाएछ। जब सिपाही सुनारको घर पुगेत्यतिबेला घरमा कोही थिएन, ताला लगाएको थियो राजाले सिपाहिलाई आदेश दियो: सुनारलाई खोजेरल्याओ ।

Read More »

भ्याकुम क्लिनर बेच्न आएको

डोरबेल बजेपछि हाकु ढोका खोल्न गएछ । ढोका खोल्ने बित्तिकै एउटा सेल्सम्यान केही भन्ने मौकै नदिई भित्र पसेछ र झोलामा ल्याएको गोबर भूँइमा खन्याएछ । सेल्स्म्यानः हेर्नुस् दाई म भ्याकुम क्लिनर बेच्न आएको । यदि १ मिनेटमा मैले तपाइँको भूइँ सफा गर्न सकिन भने यो जम्मै गोबर चाटी चाटी सफा

Read More »

नेपालको नर्कमा पुगेछ

एउटा मान्छे मरेछ र यमलोकमा पुगेछ!!! उ नर्कमा जानुपरेछ र उसले त्यहा थाहा पाएछ कि नर्क पनि देश अनुशार हुने रहेछ , उ पहिला अमेरिकाको नर्कमा गएछ र एकजनालाई सोधेछ “यहाँ के गर्छ ?” र तेस्ले भनेछ ” सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!!

Read More »

म गर्भवती छु

सुन्तली : म गर्भवती छु । धुर्मुशे : कसरी भो ? म त बिदेशमा थिएँ । सुन्तली : तपाइको फोटो थियो नि त । धुर्मुशे : मलाई उल्लु बनाउछेस् । फोटो कम्मरसम्म मात्र थियो

Read More »

हल्का हल्का English

सेरे ले आफ्नी बुढी लाई हल्का हल्का English सिकाउंदैथ्यो। . . . एक दिन बिहानै . . बुढी- डिनर रेडि छ खान आउ बुढा। सेरे- पागल छेस् तं बिहान को खानालाई ब्रेकफास्ट भनिन्छ। बुढी- पागल त तिमी हौ, यो बेलुका को बचेको खाना हो।

Read More »

I hate Love story

मुसोले भनेछ, ”ओइ बिराली, तिमी कति गोरी!!” बिरालीले लजाएर भनिछे, ”छ्या तिमी पनि, म सँग गाँस्ने हो मायाको डोरी???” त्यसपछि दुवै जना दिनदिनै भेट्न थाले चोरी- चोरी…!! :-> तर एकदिन डेटिङ्ग बस्दा बिरालीले मुसा खाएरभनिछे-“Jaanu Sorry, I hate Love story!”

Read More »

शेरे छिटो बिहे गर्न

हर्के:- शेरे छिटो बिहे गर्न यार मलाई पनि मज्जा हुन्थो कि… शेरेः- कसरि मैले बिहे गर्दा तलाई मज्जा आउछ नि मुला मलाई पो…. … हर्केः- तैले बिहे गरिस भने त दिउसो अफिस जान्थिस म चै तेरो बुढि संग फिलिम हेर्न जान पाऊथे नि….अनि आयेन…मज्जा शेरेः- अँ यार मैले त आज

Read More »

शेरेले बाटो मा हिड्दै

(शेरेले बाटो मा हिड्दै गरेकी केटी लाई जिस्काउँदै भन्छ ) शेरे : hello बैनी अहिले मैले तिम्रो गाला मा किस गरे भने तिमी के गर्छेउ? केटी : ननसेन्स चप्पल खोलेर हान्छु नि झटारो । अनी शेरेले जबरजस्ती किस गरिदिन्छ । त्यस्पछी केटी रिस ले चुर हुँदै चप्पल खोलेर झटारो हान्छे

Read More »

राजेश हमाल लाई

राम र रावण को घमासान लडाई परिरहेको थियो . तेसै बेला रावण ले राम को पछाडी एउटा मान्छे उभि राखेको देखो …… रावण : ल म यो लडाई गर्दिन Bye राम : के भयो ? रावण : मलाई केहि पनि भाको छैन Bye राम : अरे भन्न के भयो ?

Read More »

दुईवटा लामखुट्टेहरु कुरा

दुईवटा लामखुट्टेहरु कुरा गर्दै : पहिलो : ओइ, भन् त मान्छेहरु हामीभन्दा कति गुना साना हुन्छन् ? दोस्रो : कहाँ साना हुनु नि ? लाखौं गुना ठुला हुन्छन् नि । पहिलो : हैन मान्छेहरू हामी भन्दा १० गुना साना हुन्छन् । दोस्रो : कसरी ? पहिलो : ए मुर्ख, तिनीहरू

Read More »

पानी र जमिन मा बस्ने

गुरु: पानी र जमिन मा बस्ने ५ जिव्-जन्तु को नाम भन ? । चेला: भ्यागुता । । गुरु: अरु ४ वटा ? । चेला: भ्यागुता को बाउ, भ्यागुता को आमा, भ्यागुता को बहिनि,अनी भ्यागुता कि गर्ल्फ्रेन्ड ।

Read More »