Khoyaa

Menu

हरेक वर्ष आउँछ एकदिन सबैभन्दा राम्रो – Holi

हरेक वर्ष आउँछ एकदिन सबैभन्दा राम्रो,

रमाउछ यो मन अनि गाउँछ कुनै गीत

खुशीको यो दिनमा तिमी पनि मुस्कुराउनु ,

आफ्ना सबै साथी अनि आफन्तसित रङ्ग खेली रमाउनु

तर जे भएपनि यो साथीलाई नर्बिसनु

Happy Holi

Comments

comments

Categories:   Others, Wishes