Home / Wishes / New Year / सुख शान्ति शुभ रहोस नयाँ बर्ष

सुख शान्ति शुभ रहोस नयाँ बर्ष

सबैको मनमा सुख शान्ति शुभ रहोस सधै ,
हर्स,उल्लास,उमंग खुशी लिएर यता,

दुख-कष्ट उतै छोडेर आओस् नयाँ बर्ष ।।।

आशुलाई छलेर आओस् नयाँ बर्ष,

देखेको सपना पुगेर आओस् नयाँ बर्ष ।।।

Comments

comments

Check Also

Tihaar (dipaawali) को शुभकामना सन्देश नेपालीमा

घरमा लक्ष्मी माताको बास होस्, शत्रुहरुको नास होस्, हरेक कामना पुरा होस्, खुशीयालिको वर्षात होस् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =