Home / Articles / आज फेरि सपनीमा उनीलाई नै देखे

आज फेरि सपनीमा उनीलाई नै देखे

आज फेरि सपनीमा उनीलाई नै देखे
सपनीमै भय पनि साथ पाइला टेके ।

आँखा खुल्यो जब मेरो साथ उनलाई पाईन
सपनीकी मेरी परी मलाई भेट्न आईन ।

कहिले त लाग्छ मलाई सपनिनै वेश
विपनिमा पुगेको छ नाजुक मनमा ठेश ।

बाटोमा देख्दा उनीसँग बोल्न मन लाग्छ
तर उनी सामु आएपछि सारा हिम्मत भाग्छ ।

उन्लाई मन परेन कि भनेर केश पनि काँटे
साथिभाई सबैलाई यो कुरा ढाँटे ।

उनको एक नजर पाउन बाटोमा बसि रहनेछु
उनको माया पाउन वर्षौ वर्ष पर्खि रहनेछु ।

Check Also

Why do we make unnecessary comparison?

A crow lived in the forest and was absolutely satisfied in life. But one day

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =