Home / Jokes / Adult / पोथी को त “गे**” हुने कुरे भएन

पोथी को त “गे**” हुने कुरे भएन

५०० वटा बादर्नी भएको ठाउमा एउटा बादर लाई राखिएछ ।
अनी अमेरिका, भारत र नेपालका नेताहरुलाई भाले बादर कुन हो भनेर चिन्न लगाइएछ ।

त्यत्रो हुल मा अमेरिका, भारतका नेताहरुले बादर छुट्याउन सकेनछन ।
पछी नेपालको एउटा नेता गएछ । उस्ले ट्याक्कै पत्ता लगाएछ ।

अनी पत्रकारहरुले सोधेछन्:
नेताज्यु अमेरिका, भारतका नेताले पनि पत्ता लगाउन नसकेको कुरा तपाईंले कसरी एकै चोटिमा पत्ता लगाउनु भो ?

नेता : सिम्पल । मैले त्यहाँ गएर यसपाली चुनाबमा मलाई भोट दिनु पर्छ है भनेको त एउटाले मात्र मेरो “गे**” खा भन्यो ।

पोथी को त “गे**” हुने कुरे भएन ।

Check Also

Worlds Smallest Resignation Letter

Worlds smallest resignation letter Respected sir, I love Your wife. Thank you !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =